
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
६‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
७नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
८नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
९पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट रहेका दुई प्रमुख जनवर्गीय संगठनहरूले राष्ट्रिय सम्मेलनमार्फत नयाँ नेतृत्व चयन गरेका छन्। हालै सम्पन्न सम्मेलनहरूमा मजदुर संगठनले आठौँ तथा युवा संगठनले ऐतिहासिक प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न गर्दै नेतृत्व टुंगो लगाएका हुन्।
अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको आठौँ राष्ट्रिय सम्मेलनले ध्रुव खड्काको अध्यक्षतामा २५ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ। सो समितिमा प्रतिमा बजगाई उपाध्यक्ष तथा विक्रम पौडेल महासचिवमा चयन भएका छन्। सम्मेलनले संगठनलाई अझ सशक्त बनाउने निर्णय समेत गरेको छ।

त्यसैगरी, कम्युनिस्ट युवा संगठन, नेपालले हरिष भट्टलाई पुनः अध्यक्षमा निर्वाचित गर्दै आफ्नो पहिलो राष्ट्रिय सम्मेलन सम्पन्न गरेको छ। सम्मेलनले ५५ सदस्यीय केन्द्रीय समिति गठन गरेको छ। उक्त समितिमा प्रमोद सिंह धामी उपाध्यक्ष, भुवन रम्तेल महासचिव, तथा दिपेन्द्र ऐरी, प्रकाश शर्मा, लोकेन्द्र राई र भिम सुर्खेती सचिवमा चयन भएका छन् भने ज्योतिष कुमार रायलाई कोषाध्यक्षको जिम्मेवारी दिइएको छ।
पूर्व उपाध्यक्ष अभिनाष कुवँर र पूर्व महासचिव झलक विश्वकर्मा संगठनबाट बिदा भई पार्टीको अन्य जिम्मेवारीमा जाने भएका छन् ।



१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
प्रतिक्रिया