
१चुनाव किन खारेज भनेको !
२हिरासतका ११ दिन : फलामे गेटभित्रको एउटा वैचारिक यात्रा
३नेपालको चुवावले अनुहार फेरिए पनि जनताको कथा भने यथावत रहनेछ
४दक्षिण एशियाका २२ विद्यार्थी संगठनद्वारा इरानमाथि भएको सैन्य आक्रमणको विरोध
५अखिल नेपाल महिला संगठनद्वारा ११६औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको शुभकामना
६निर्वाचन ‘धोका’ भएको बहुमतको निष्कर्ष, नयाँ राजनीतिक संघर्ष आवश्यक भएको भनाई
७चितवनको नारायणी नमूना माविको मतदान केन्द्रमा नेकपा (बहुमत)को प्रदर्शन
८चुनाव विरोधी गतिविधि गरेको अभियोगमा नेकपा(बहुमत)का चार नेता पक्राउ, रिहाइको माग
९कास्कीमा नेकपा (बहुमत) का चार नेता पक्राउ, पार्टीद्वारा रिहाइको माग
१०पुरानै सत्तालाई निरन्तरता दिने चुनाव खारेज गर्न नेकपा(बहुमत) को अपिल
११चुनावलाई बहिष्कार गरी धक्का सिर्जना गर्न संयुक्त संघर्ष समितिको अपिल
१२बर्दियाबाट नेकपा (बहुमत) का ब्युरो कार्यालय सचिव पक्राउ
१चुनाव खारेज किन ?
२चुवाव खारेजी र महासचिव पक्राउको विरोधमा नेकपा(बहुमत)को देशभर मशाल जुलुस
३नेकपा(बहुमत) सुदूरपश्चिमद्वारा १६ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी फिर्ता गर्न पत्राचार
४अहिलेको निकास राजनीतिक स्थिरता, सामाजिक रुपान्तरण, शान्ति, समृद्धि र स्वाधीनता हुने गरी संविधानमा परिवर्तन हो ।
५नेकपा(बहुमत)का सचिवालय सदस्य काठमाण्डौंको किर्तिपुरबाट पक्राउ, रिहाइको माग
६महासचिव लगाएत नेताहरूको गिरफ्तारीको बिरुद्ध नेकपा(बहुमत) आन्दोलित : पुतला दहनदेखि मशाल जुलुस सम्म
७नेपाल बन्दपछि नेकपा(बहुमत)को धन्यवाद ज्ञापन, पक्राउ परेका नेताहरुको रिहाइ माग
८पुरानै सत्तालाई निरन्तरता दिने चुनाव खारेज गर्न नेकपा(बहुमत) को अपिल
९फागुन ५ गतेको नेपाल बन्द चुनाव खारेजीका लागि हो : नेकपा(बहुमत)
१०बुटवल र कपिलवस्तुबाट नेकपा (बहुमत)का नेता पक्राउ, पार्टीको कडा आपत्ति
११चुनावलाई बहिष्कार गरी धक्का सिर्जना गर्न संयुक्त संघर्ष समितिको अपिल
१२इरानमाथि भएको आक्रमणको विरोधमा नेकपा (बहुमत) विदेश ब्युरोको कडा प्रतिक्रिया
जोन्सन एण्ड जोन्सन कम्पनीको ट्याल्कम पाउडर लगाएपछि अमेरिकामा एक व्यक्तिलाई क्यान्सर भएको छ । उक्त व्यक्ति कम्पनी विरुद्ध अदालत गएका थिए। अदालतले जोन्सन एन्ड जोन्सनलाई १ करोड ५० लाख डलर क्षतिपूर्ति तिर्न आदेश दिएको छ ।
जोन्सन एन्ड जोन्सन विश्वको सबैभन्दा ठूलो र सबैभन्दा प्रसिद्ध औषधि कम्पनीहरूमध्ये एक मानिन्छ। यो बालबालिकाका सामग्री उत्पादन गर्ने कम्पनीको रुपमा पनि चर्चित छ। लामो समयसम्म संसारभरि लाखौं बच्चाहरूमा उस्तै बास्ना आउँथ्यो। यो जोन्सनको बेबी पाउडरको सुगन्ध थियो।
कुनै समय यो पाउडर संसारभरका महिलाहरूको पहिलो रोजाइ बनेको थियो। पछिल्लो केही वर्षमा भने यसको लोकप्रियता घटेको छ। अक्टोबर २०२४ सम्म यस कम्पनीविरुद्ध ५८ हजारभन्दा बढी मुद्दा विचाराधीन छन् । धेरै जसो केसहरूमा, जोन्सनको बेबी पाउडरलाई क्यान्सर निम्त्याउने आरोप लगाइएको छ।
हालै, अमेरिकी सहर फेयरफिल्डको निर्णायकले निर्णय गरेको छ कि जोन्सन एन्ड जोन्सन कम्पनीले कनेक्टिकटका एक व्यक्तिलाई 15 मिलियन डलर तिर्नुपर्नेछ। उक्त कम्पनीको ट्याल्कम पाउडर प्रयोग गर्दा आफूलाई दुर्लभ क्यान्सर मेसोथेलियोमा भएको आरोप ती व्यक्तिले लगाएका छन् । अनुसन्धानमा यो आरोप सत्य भएको पाइएको छ । त्यसैगरी कम्पनीले विश्वका धेरै देशमा धेरै मुद्दामा क्षतिपूर्ति तिर्नुपर्ने भएको छ ।
यो त एक उदाहरण मात्र हो। विश्वका धेरै अनुसन्धानले सौन्दर्य उत्पादनमा खतरनाक रसायनको प्रयोग हुने देखाएको छ । यसले हाम्रो स्वास्थ्यमा गम्भीर हानी पुर्याइरहेको छ । यसले छालाको संक्रमण, क्यान्सर र मृगौलालाई क्षति पुर्याउने विभिन्न अनुसन्धानबाट पुष्टी भएको छ ।
जोन्सन एन्ड जोन्सन जस्ता चर्चित र भरपर्दो कम्पनीले आफ्नो बेबी पाउडरमा खतरनाक सामग्री प्रयोग गरिरहेको छ भने अन्य कम्पनीलाई पनि कसरी विश्वास गर्ने?
कस्मेटिक्सले छालालाई चम्किलो बनाउँदैन
मेकअपले हाम्रो छालाको बाहिर भागमा एक एक तह थपिदिन्छ। यसले साँच्चिकै छालालाई राम्रो बनाउने होइन बाहिरी भ्रम थप्ने मात्र हो। जसले छाला मकअप रहुन्जेल चम्किलो देखिन्छ। यसको मतलब यी कस्मेटिक्सले छालालाई चम्किलो देखाउँछ, तर साँच्चै छाला चम्किलो हुँदैन।
यी उत्पादनहरूले हाम्रो छालालाई कुनै फाइदा गर्दैन। उल्टो छाला र शरीरमा धेरै नोक्सान हुन्छ । यी उत्पादनहरू बनाउन प्रयोग हुने खतरनाक रसायनहरूले छालालाई हानि पुऱ्याइरहेका छन्। सौन्दर्य उत्पादनमा विभिन्न रसायनहरू प्रयोग गरिन्छ। यसले हाम्रो शरीरमा निकै घातक रोग निम्त्याउँछ।
छालाको रंग, यसको चमक र बनावट सबै हाम्रो जीन, हर्मोन, वातावरण, आहार र स्वास्थ्यमा निर्भर गर्दछ। यी धेरै कुराहरू हाम्रो नियन्त्रणमा छैनन्। यसको बावजुद हामीले आफ्नो आहारमा परिवर्त गरेर सुधार गर्न सकिन्छ।
सुन्दरता राम्रो स्वास्थ्यमा
हाम्रो छालाको रंग जीनले निर्धारण गर्छ। बनावट वंशाणुगतबाट निर्धारण हुन्छ। छालाको स्वास्थ्य मुख्यतया हाम्रो पाचन स्वास्थ्य र मेटाबोलिज्ममा निर्भर हुन्छ। यसको मतलब छालाको स्वास्थ्य हाम्रो पाचन प्रणाली कस्तो छ र खानाको साथ शरीरमा उपलब्ध पोषक तत्वहरू कसरी अवशोषित भइरहेको छ भन्ने कुराले निर्धारण गरिन्छ।
दिल्लीका पोषणविद् र ‘वनडायट टुडे’का संस्थापक डा अनु अग्रवाल भन्छिन्, ‘यसबाहेक छालाको स्वास्थ्य हामीले दिनभरि कति पानी पिउने जस्ता अन्य धेरै कारकहरूमा निर्भर गर्दछ। तपाई दैनिक कति घण्टा सुत्नुहुन्छ ? चुरोट वा रक्सीको सेवन गर्नुहुन्छ कि नाइँ त्यसमा पनि भर पर्छ।’
यी दश कुरा जसबाट सुन्दरता कायम रहन्छ
स्वस्थ्य लिभर
राम्रो पाँचन प्रणाली
राम्रो खानपान
दिनमा ८/१० गिलास पानी पिउने
दैनिक एक्सरसाइज
दैनिक ७/८ घन्टा राम्रो निद्रा
चुरोट रक्सी सेवन नगर्ने
छालालाई सुख्खा हुन नदिने
तनाव व्यवस्थापन

१चुनाव खारेज किन ?
२चुवाव खारेजी र महासचिव पक्राउको विरोधमा नेकपा(बहुमत)को देशभर मशाल जुलुस
३नेकपा(बहुमत) सुदूरपश्चिमद्वारा १६ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी फिर्ता गर्न पत्राचार
४अहिलेको निकास राजनीतिक स्थिरता, सामाजिक रुपान्तरण, शान्ति, समृद्धि र स्वाधीनता हुने गरी संविधानमा परिवर्तन हो ।
५नेकपा(बहुमत)का सचिवालय सदस्य काठमाण्डौंको किर्तिपुरबाट पक्राउ, रिहाइको माग
प्रतिक्रिया