
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
६‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
७नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
८नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
९पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
चितवन । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले चितवनमा शनिबार बिहान बस र इभी गाडी आपसमा ठोकिएर मृत्यु भएका मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुका साथै शोकाकुल परिवारमा समवेदना र घाइतेहरूको निःशुल्क स्वास्थ उपचारको व्यवस्था मिलाउन नेपाल सरकारसँग जोड्दार माग गर्दै घाइतेहरूप्रति शिघ्र स्वास्थ लाभको कामना व्यक्त गरेको छ ।
नेकपा (बहुमत) जिल्ला समिति चितवनका सेक्रेटरी राम सेढाईंले शनिबार शोक वक्तव्यमार्फत उक्त घटनाले हाम्रो पार्टीलाई मर्माहत बनाएको भन्दै आम नेपाली जनसमुदायहरूको दुःखद् घडीमा निरन्तर तपाईंहरूको सहयोगको लागि तयार रहँदै आएको र रहने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै उनले यस्ता खाले दुर्घटनालाई न्यूनीकरण गर्ने कार्ययोजना यथासिघ्र लागू गर्न जोड्दार माग गर्दै मृतकका परिवारलाई उचित क्षतिपूर्ति, घाइतेको निःशुल्क उपचार र अबका दिनमा यस्ता दुर्घटना हुन नदिन ट्राफिक नियमको कडाइँका साथ पालना गराउनुका साथै सडक सुरक्षा र स्तरोन्नतिमा तत्काल पहलको लागि अनुरोध गरेका छन् ।
चितवनको राप्ती नगरपालिका–४ खहरेपुलस्थित पूर्व–पश्चिम राजमार्गमा बस र इभी गाडी आपसमा ठोक्किँदा सात जनाको मृत्यु भएको थियो भने १८ जना घाइते भएका थिए ।
जिल्ला सेक्रेटरी राम सेढाईंले शोक वक्तव्यमा भनेका छन्, ‘हाम्रो महान् तथा गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी (बहुमत) चितवन जिल्ला सङ्गठन समिति निरन्तर आम नेपाली जनसमुदायहरूको दुःखद् घडीमा निरन्तर तपाईंहरूको सहयोगको लागि तयार रहँदै आएको र रहने प्रतिबद्धता व्यक्त गर्दछौँ । आज मिति २०८२ असार ७ गते चितवनको राप्ती नगरपालिका–४ खहरेपुलस्थित पुर्व–पश्चिम राजमार्गमा बस र इभि गाडी एकआपसमा ठोकिँदा ७ जनाको मृत्यु र १८ जना घाइते भएको घटनाले हाम्रो पार्टीलाई मर्माहत बनाएको छ ।’
सेक्रेटरी राम सेढाईंले शोक वक्तव्यमा अगाडि भनेका छन्, ‘राज्यले सडक दुर्घटना न्यूनीकरणमा उचित पहल नगरी सार्वजनिक सवारी सुरक्षामा ध्यान दिनुको सट्टा भ्रष्टाचार र व्यथितिमा रमाइरहेको छ, जसले नेपालमा सडक दुर्घटनाको तथ्याङ्क कहालीलाग्दो अवस्थामा रहेको छ । राज्यको उच्च स्थानमा रहेर आफ्नो जिम्मेवारी बहन गर्नुको सट्टा आफ्नो व्यक्तिगत स्वार्थमा लिप्त छन् । यस्ता खाले दुर्घटनालाई न्यूनीकरण गर्ने कार्ययोजना यथासिघ्र लागू गर्न हाम्रो पार्टी जोडदार माग गर्दछ र आज भएको दुर्घटनाको मृतक परिवारलाई उचित क्षतिपूर्ति, घाइतेको निःशुल्क उपचार र अबका दिनमा यस्ता दुर्घटना हुन नदिन ट्राफिक नियमको कडाइका साथ पालना गराउनुका साथै सडक सुरक्षा र स्तरोन्नतिमा तत्काल पहलको लागि हाम्रो पार्टी अनुरोध गर्दछ ।’
सेक्रेटरी सेढाईंले शोक वक्तव्यको अन्त्यमा भनेका छन्, ‘हाम्रो पार्टी नेकपा (बहुमत) चितवन जिल्ला समिति सो घटनाको मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुका साथै शोकाकुल परिवारमा समवेदना र घाइतेहरूको निःशुल्क स्वास्थ उपचारको व्यवस्था मिलाउन नेपाल सरकारसँग जोड्दार माग गर्दछ । साथै घाइतेहरूप्रति शिघ्र स्वास्थ लाभको कामना व्यक्त गर्दछ ।’



१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
प्रतिक्रिया