
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
६नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
७नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
८पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
पोखरा । नेकपा (बहुमत) कास्की जिल्ला संगठन समितिले पोखरा महानगरपालिका–२१ (साविक निर्मलपोखरी–६) स्थित ४४ घरधुरी किसानको करिब ९६ रोपनी खेतीयोग्य जमिन फिर्ताको माग गर्दै आज एक प्रेस विज्ञप्ति जारी गरेको छ।
विज्ञप्तिमा उल्लेख गरिएअनुसार २०५७ साल साउन २६ गते जापानी कम्पनी विन प्राइभेट लिमिटेडसँग गरिएको सम्झौतामा पाँच वर्षभित्र निर्माण कार्य सम्पन्न नगरेमा जग्गा पुरानै मूल्यमा किसानलाई फिर्ता गर्ने सर्त रहेको थियो। तर, २०७० सालसम्म पनि कुनै पूर्वाधार निर्माण नहुनुका साथै २०७१ मा कथित भूमाफियाहरूले किसानलाई झुक्याएर जमिन नामसारी गरेको आरोप लगाइएको छ।
समितिका अनुसार कृष्ण आचार्य, राजेन्द्र आचार्य, टुकलाल अधिकारी, भूपराज पोखरेल, र इन्द्रमणि आचार्यले सो जालसाजीमा संलग्न रहेको बताएका छन्। विज्ञप्तिमा उल्लेख भएअनुसार ती भू-माफियाहरूको कारण अन्य किसानहरू थप समस्या र उत्पीडनमा परेका छन्।
नेकपा (बहुमत) कास्कीले सम्बन्धित पक्षहरूलाई १५ दिने अल्टिमेटम दिँदै २०८२ वैशाख ९ गतेसम्म वार्तामा आउन र सहमतिको आधारमा समाधान खोज्न आग्रह गरेको छ। त्यस अवधिभित्र समाधान नभए चरणवद्ध संघर्ष सुरु गर्ने चेतावनीसमेत दिइएको छ।
फोक्सिङकोट जग्गा फिर्ता संघर्ष समितिका अध्यक्ष ढाकाराम अधिकारी, उपाध्यक्ष रुद्र लामिछाने, सचिव मुक्ति पोखरेल र कोषाध्यक्ष गणेशदत्त आचार्यलगायतका किसान अगुवाहरूले संयुक्त रूपमा संघर्षको नेतृत्व गरिरहेका छन्।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
प्रतिक्रिया