
१अमेरिका—इरान युद्ध : कसको जीत, कसको हार
२राष्ट्रिय स्वाधीनता र सुकुम्बासी समस्या समाधानका लागि दीर्घकालीन नीति आवश्यक : केन्द्रीय संघर्ष समिति
३माइक्रोन्युट्रियन्ट पाउडर खरिद प्रक्रियाबारे छानबिनको माग
४आउनुहोस्, कायपक्कायाको बाटो पछ्याऔँ, टिकेपी–एमएल(TKP-ML)
५फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
६दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
७प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
८एसियाली खेलकुद छनोटका लागि दिपेन्द्रको कप्तानीमा टी–२० नेपाली क्रिकेट टोली घोषणा
९क्रिप्टो कोलोनिष्ट; नीति तथा कार्यक्रम
१०सुकुम्बासीमाथिको दमनविरुद्ध काठमाडौंमा संयुक्त संघर्ष समितिको प्रदर्शन
११नयाँ सुरक्षा नीतिसँगै उत्तर कोरिया आणविक आक्रामकतामा
१२South Asian Student Unions Oppose Ban on Student Organizations in Nepal
१प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
२दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
३एसियाली खेलकुद छनोटका लागि दिपेन्द्रको कप्तानीमा टी–२० नेपाली क्रिकेट टोली घोषणा
४फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
५अमेरिका—इरान युद्ध : कसको जीत, कसको हार
६राष्ट्रिय स्वाधीनता र सुकुम्बासी समस्या समाधानका लागि दीर्घकालीन नीति आवश्यक : केन्द्रीय संघर्ष समिति
७माइक्रोन्युट्रियन्ट पाउडर खरिद प्रक्रियाबारे छानबिनको माग
८आउनुहोस्, कायपक्कायाको बाटो पछ्याऔँ, टिकेपी–एमएल(TKP-ML)
काठमाडौँ । मधुमेह अर्थात् सुगर एउटा यस्तो रोग हो जसमा मान्छेको रगतमा चिनीको मात्रा बढ्छ । यसलाई नियन्त्रणमा राख्न औषधिसँगै उचित आहार लिनु आवश्यक छ । यसका बिरामीहरूलाई गुलियो खानेकुरा खान निषेध छ । किनकि यस्ता खानेकुराले रगतमा चिनीको मात्रा बढाउँछ । चिनीको मात्रालाई नियन्त्रित राख्न सन्तुलित आहार निकै महत्त्वपूर्ण छ । धेरै चिनी रोगीहरू आफ्नो खाने र पिउने बानीबारे लापरवाह हुन्छन् । जसले गर्दा उनीहरूको स्वास्थ्य बिग्रन्छ ।
यस्ता खानेकुराको सेवनबाट बच्नु नै राम्रो हुन्छ । मधुमेहका बिरामीले ग्लाइसेमिक इन्डेकस (जीआई) कम भएको खानेकुरा खानु पर्छ, ताकी रगतमा चिनीको मात्रा स्थिर रहोस् । जीआई धेरै भएको खानेकुराले रगतमा चिनीको मात्रा तीव्र रूपमा बढाइदिन्छ । मधुमेहका बिरामीले तारेको र जंक फुड पनि सकेसम्म खानु हुन्न । आजको यस लेखमा हामीहरू मधुमेहका बिरामीका लागि विषसरहका पाँच थरी खानेकुराबारे कुराकानी गर्नेछौं ।
– मधुमेहका बिरामीहरूका लागि, मिठाई, केक, कुकिज र अन्य मिठाई जस्ता गुलियो खानेकुराको सेवन सबैभन्दा खराब मानिन्छ । यसबाहेक, चिसो पेय पदार्थ र इनर्जी ड्रिङ्क्सजस्ता चिनीयुक्त पेय पदार्थको सेवन धेरै हानिकारक हुन्छ । मधुमेहका बिरामीहरूले यी कुराहरू टाढा रहनुपर्छ ।
– सेतो पाउरोटी र पास्ता जस्ता खानेकुराहरूमा रिफाइन्ड कार्बाेहाइड्रेट हुन्छ । यसले रगतमा चिनीको मात्रा बढाउने काम गर्छ । यी खानेकुराहरूबाट पूर्ण रूपमा बच्नुपर्छ । यी खानेकुराको सट्टा मधुमेहका बिरामीहरूले बोक्रा नफ्याक्को अन्न खानुपर्छ ।
– समोसा, फ्रेन्च फ्राइज र बर्गरजस्ता तेलमा तारेर बनाइएका खानेकुराहरूमा उच्च मात्रामा क्यालोरी र अस्वस्थकर बोसो हुन्छ । यसको सेवनले शरीरको तौल बढाउन सक्छ । यसले शरीरमा चिनीको स्तर अनियन्त्रित बनाउँछ । मधुमेहका बिरामीहरूले यी खानेकुराहरूको सेवनबाट बच्नुपर्छ ।
– चिप्स, कुरकुरे र अन्य प्रशोधित स्न्याक्सजस्ता प्याकेटमा आउने खानेकुरामा चिल्लो, नुन र चिनीको मात्रा बढी हुन्छ । यो मधुमेहका बिरामीका लागि हानिकारक हुन्छ । यी वस्तुको सेवनले रगतमा चिनीको मात्रा बढ्न सक्छ । यसबाहेक, प्याकेटमा आउने जुस पनि मधुमेहका बिरामीले खानै हुन्न ।
–ससेज, ह्याम र बेकन जस्ता प्रशोधित मासुमा नाइट्रेट र नाइट्राइट जस्ता तत्त्वहरू हुन्छन् । यी दुबै मधुमेहका बिरामीहरूका लागि हानिकारक हुन् । यी खानेकुरा खाँदा रगतमा चिनीको मात्रा बढ्न सक्छ र मुटु रोगको जोखिम बढ्न सक्छ । यसबाहेक पनि मधुमेहका बिरामीले रक्सीको सेवनबाट पनि बच्नुपर्छ ।



१प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
२दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
३एसियाली खेलकुद छनोटका लागि दिपेन्द्रको कप्तानीमा टी–२० नेपाली क्रिकेट टोली घोषणा
४फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
५अमेरिका—इरान युद्ध : कसको जीत, कसको हार
प्रतिक्रिया