
१लडाई जारी रहँदा कम्बोडियाले थाइल्यान्डसँगको सीमा नाका बन्द गरेको घोषणा
२नेकपा (बहुमत) बर्दियाद्वारा जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
३कम्युनिस्ट युवा संगठन नेपालको संघर्ष पश्चात अख्तियारद्धारा आरोप पत्र दायर , उपाध्यक्ष नाथ को पद गुम्यो
४नेकपा(बहुमत)चितवनको आयोजनामा “जनसंविधान र स्वाधीन संयुक्त सरकारको आवश्यकता”बारे अन्तरक्रिया सम्पन्न
५नेकपा (बहुमत) रौतहटको बैठक सम्पन्न, पार्टी अभियानलाई तीव्र पार्ने निर्णय
६नेकपा (बहुमत) १ नं. ब्युरोले कटारीबाट “जनसंविधानका लागि जनसंघर्ष अभियान” शुरु गर्यो
७दाङमा नेकपा (बहुमत)को राजनैतिक प्रशिक्षण सम्पन्न, चुनाव बहिष्कार गर्ने घोषणा
८जनसंविधानका लागि जनसंघर्ष अभियानअन्तर्गत रूपन्देहीमा नेकपा (बहुमत)५ नं. ब्यूरोको राजनीतिक प्रशिक्षण
९अछामका ११ वर्षीय बालक किड्नी निकालिएको अवस्थामा फेला, प्रगतिशील नेपाली जनसमाज समितिद्धारा छानविनको माग
१०नेकपा(बहुमत) भारत उपब्युरोको बैठक सम्पन्न : संगठनात्मक कामलाई प्राथमिक्ता दिने
११नेकपा (बहुमत) बाँकेद्वारा जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
१२विदेशी हस्तक्षेप बढ्यो, देश पराधीन बन्दैछ : नेकपा (बहुमत) सिराहा
१हामी दीर्घकालीन जनयुद्धको बाटो जारी राख्नेछौँ : भाकपा(माओवादी)
२आन्तरिक समीक्षा र दीर्घकालीन योजना सहित कम्युनिष्ट युवा संगठन नेपालको बैठक सम्पन्न
३जेनजी बिद्रोह र सुशासनको मृगतृष्णा
४नेकपा (बहुमत) ५ नं. ब्युरोको अन्तरक्रिया कार्यक्रम सम्पन्न
५नेकपा (बहुमत)ले भोली पत्रकार सम्मेलन गर्दै
६संसदीय व्यवस्थाबाट क्रान्ति सम्भव छैन
७नेकपा(बहुमत)२ नम्बर ब्युरोको बैठक सम्पन्न, फागुन २१ को चुनाव बहिष्कार गर्ने घोषणा
८नेकपा(बहुमत) निकट युवा संगठनद्वारा राष्ट्रिय आवास कम्पनी प्रमुखमाथि कार्यकक्षमै कालोमोसो
९नेकपा(बहुमत) काठमाण्डौको बैठक सम्पन्न
१०नेकपा (बहुमत) बाँकेद्वारा जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
११बहुमत निकट अखिल (क्रान्तिकारी) सुदूरपश्चिम प्रदेशको बैठक महत्वपूर्ण निर्णयसहित सम्पन्न
१२शान्ति सम्झौता असफल भएको दाबी गर्दै दाङमा नेकपा (बहुमत) र क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा कोणसभा सम्पन्न
जोन्सन एण्ड जोन्सन कम्पनीको ट्याल्कम पाउडर लगाएपछि अमेरिकामा एक व्यक्तिलाई क्यान्सर भएको छ । उक्त व्यक्ति कम्पनी विरुद्ध अदालत गएका थिए। अदालतले जोन्सन एन्ड जोन्सनलाई १ करोड ५० लाख डलर क्षतिपूर्ति तिर्न आदेश दिएको छ ।
जोन्सन एन्ड जोन्सन विश्वको सबैभन्दा ठूलो र सबैभन्दा प्रसिद्ध औषधि कम्पनीहरूमध्ये एक मानिन्छ। यो बालबालिकाका सामग्री उत्पादन गर्ने कम्पनीको रुपमा पनि चर्चित छ। लामो समयसम्म संसारभरि लाखौं बच्चाहरूमा उस्तै बास्ना आउँथ्यो। यो जोन्सनको बेबी पाउडरको सुगन्ध थियो।
कुनै समय यो पाउडर संसारभरका महिलाहरूको पहिलो रोजाइ बनेको थियो। पछिल्लो केही वर्षमा भने यसको लोकप्रियता घटेको छ। अक्टोबर २०२४ सम्म यस कम्पनीविरुद्ध ५८ हजारभन्दा बढी मुद्दा विचाराधीन छन् । धेरै जसो केसहरूमा, जोन्सनको बेबी पाउडरलाई क्यान्सर निम्त्याउने आरोप लगाइएको छ।
हालै, अमेरिकी सहर फेयरफिल्डको निर्णायकले निर्णय गरेको छ कि जोन्सन एन्ड जोन्सन कम्पनीले कनेक्टिकटका एक व्यक्तिलाई 15 मिलियन डलर तिर्नुपर्नेछ। उक्त कम्पनीको ट्याल्कम पाउडर प्रयोग गर्दा आफूलाई दुर्लभ क्यान्सर मेसोथेलियोमा भएको आरोप ती व्यक्तिले लगाएका छन् । अनुसन्धानमा यो आरोप सत्य भएको पाइएको छ । त्यसैगरी कम्पनीले विश्वका धेरै देशमा धेरै मुद्दामा क्षतिपूर्ति तिर्नुपर्ने भएको छ ।
यो त एक उदाहरण मात्र हो। विश्वका धेरै अनुसन्धानले सौन्दर्य उत्पादनमा खतरनाक रसायनको प्रयोग हुने देखाएको छ । यसले हाम्रो स्वास्थ्यमा गम्भीर हानी पुर्याइरहेको छ । यसले छालाको संक्रमण, क्यान्सर र मृगौलालाई क्षति पुर्याउने विभिन्न अनुसन्धानबाट पुष्टी भएको छ ।
जोन्सन एन्ड जोन्सन जस्ता चर्चित र भरपर्दो कम्पनीले आफ्नो बेबी पाउडरमा खतरनाक सामग्री प्रयोग गरिरहेको छ भने अन्य कम्पनीलाई पनि कसरी विश्वास गर्ने?
कस्मेटिक्सले छालालाई चम्किलो बनाउँदैन
मेकअपले हाम्रो छालाको बाहिर भागमा एक एक तह थपिदिन्छ। यसले साँच्चिकै छालालाई राम्रो बनाउने होइन बाहिरी भ्रम थप्ने मात्र हो। जसले छाला मकअप रहुन्जेल चम्किलो देखिन्छ। यसको मतलब यी कस्मेटिक्सले छालालाई चम्किलो देखाउँछ, तर साँच्चै छाला चम्किलो हुँदैन।
यी उत्पादनहरूले हाम्रो छालालाई कुनै फाइदा गर्दैन। उल्टो छाला र शरीरमा धेरै नोक्सान हुन्छ । यी उत्पादनहरू बनाउन प्रयोग हुने खतरनाक रसायनहरूले छालालाई हानि पुऱ्याइरहेका छन्। सौन्दर्य उत्पादनमा विभिन्न रसायनहरू प्रयोग गरिन्छ। यसले हाम्रो शरीरमा निकै घातक रोग निम्त्याउँछ।
छालाको रंग, यसको चमक र बनावट सबै हाम्रो जीन, हर्मोन, वातावरण, आहार र स्वास्थ्यमा निर्भर गर्दछ। यी धेरै कुराहरू हाम्रो नियन्त्रणमा छैनन्। यसको बावजुद हामीले आफ्नो आहारमा परिवर्त गरेर सुधार गर्न सकिन्छ।
सुन्दरता राम्रो स्वास्थ्यमा
हाम्रो छालाको रंग जीनले निर्धारण गर्छ। बनावट वंशाणुगतबाट निर्धारण हुन्छ। छालाको स्वास्थ्य मुख्यतया हाम्रो पाचन स्वास्थ्य र मेटाबोलिज्ममा निर्भर हुन्छ। यसको मतलब छालाको स्वास्थ्य हाम्रो पाचन प्रणाली कस्तो छ र खानाको साथ शरीरमा उपलब्ध पोषक तत्वहरू कसरी अवशोषित भइरहेको छ भन्ने कुराले निर्धारण गरिन्छ।
दिल्लीका पोषणविद् र ‘वनडायट टुडे’का संस्थापक डा अनु अग्रवाल भन्छिन्, ‘यसबाहेक छालाको स्वास्थ्य हामीले दिनभरि कति पानी पिउने जस्ता अन्य धेरै कारकहरूमा निर्भर गर्दछ। तपाई दैनिक कति घण्टा सुत्नुहुन्छ ? चुरोट वा रक्सीको सेवन गर्नुहुन्छ कि नाइँ त्यसमा पनि भर पर्छ।’
यी दश कुरा जसबाट सुन्दरता कायम रहन्छ
स्वस्थ्य लिभर
राम्रो पाँचन प्रणाली
राम्रो खानपान
दिनमा ८/१० गिलास पानी पिउने
दैनिक एक्सरसाइज
दैनिक ७/८ घन्टा राम्रो निद्रा
चुरोट रक्सी सेवन नगर्ने
छालालाई सुख्खा हुन नदिने
तनाव व्यवस्थापन
१हामी दीर्घकालीन जनयुद्धको बाटो जारी राख्नेछौँ : भाकपा(माओवादी)
२आन्तरिक समीक्षा र दीर्घकालीन योजना सहित कम्युनिष्ट युवा संगठन नेपालको बैठक सम्पन्न
३जेनजी बिद्रोह र सुशासनको मृगतृष्णा
४नेकपा (बहुमत) ५ नं. ब्युरोको अन्तरक्रिया कार्यक्रम सम्पन्न
५नेकपा (बहुमत)ले भोली पत्रकार सम्मेलन गर्दै
प्रतिक्रिया