
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
७नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
८नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
९पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
विरेन्द्र शाह
भाकपा(माओवादी) का नेता माघ्वी हिड्माको आमाबारे लेखिएको कविता
उनले
किताबका ठेलीहरु त पढेकी छैनन ,
तर
किताबका सयौं ठेलिहरु पढने
हामी सबैलाई
पढेकी छन !
उनी
बन्दुक बोकेर कुनै युद्ध मोर्चामा त गईन्न
तर
युद्ध मोर्चाका भन्दा ठुला ठुला लडाइँहरु
उनले जितेकी छ्न ,
खासमा
उनी असल योद्धा हुन !
उनले
आफुले कसैबाट प्रेम पाईन या पाईन्न ,
तर
प्रेमका जतिसुकै परिभाषाहरु
हामिले सुनेका र पढेका छौं ,
त्यसको
उद्गम स्थल उनको कोख हो !
उनलाई
गणितको ज्ञान त छैन
तर
सुख र दुःखका सबै हिसाबहरु
आज पनि सजिलै हल गर्छिन !
उनले
कुनै वाद र दर्शन त पढेकी छैनन
तर
उनको वाद र दर्शनमा
कहिँ कतै
दमन , शोषण , उत्पिडन र असमानता भेटिदैन !
उनि..
प्रायः मौन हुन्छिन ,
उनलाई बोल्न फुर्सद नै कहाँ छ र
सुर्योदय भन्दा पहिला
र सुर्यास्त भन्दा पछि सम्म पनि
श्रमकै मैदानमा हुन्छिन !
उनले
यति धेरै बोझहरु भारी बोकेर ,
के आफ्नो स्वतन्त्रता बारे
आफै सङ्ग कहिल्यै प्रश्न गरि होलिन ?
उनि..
अर्थात
आमा !


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
प्रतिक्रिया