
१माइक्रोन्युट्रियन्ट पाउडर खरिद प्रक्रियाबारे छानबिनको माग
२आउनुहोस्, कायपक्कायाको बाटो पछ्याऔँ, टिकेपी–एमएल(TKP-ML)
३फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
४दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
५प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
६एसियाली खेलकुद छनोटका लागि दिपेन्द्रको कप्तानीमा टी–२० नेपाली क्रिकेट टोली घोषणा
७क्रिप्टो कोलोनिष्ट; नीति तथा कार्यक्रम
८सुकुम्बासीमाथिको दमनविरुद्ध काठमाडौंमा संयुक्त संघर्ष समितिको प्रदर्शन
९नयाँ सुरक्षा नीतिसँगै उत्तर कोरिया आणविक आक्रामकतामा
१०South Asian Student Unions Oppose Ban on Student Organizations in Nepal
११गिद्धेदृष्टि नलगाऊ, लिपुलेक हाम्रो हो !
१२CPN (Bahumat) Raises Concern Over Lipulekh Road Agreement
१दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
२प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
३एसियाली खेलकुद छनोटका लागि दिपेन्द्रको कप्तानीमा टी–२० नेपाली क्रिकेट टोली घोषणा
४फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
५आउनुहोस्, कायपक्कायाको बाटो पछ्याऔँ, टिकेपी–एमएल(TKP-ML)
६माइक्रोन्युट्रियन्ट पाउडर खरिद प्रक्रियाबारे छानबिनको माग
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (बहुमत)को ९औं महाधिवेशन आजदेखि काठमाडौँमा सुरु भएको छ। काठमाडौँको जमलस्थित राष्ट्रिय नाचघरमा सुक्रबार दिउसो १ बजे महाधिवेशनको उद्घाटन भएको हो । नेपालको कम्युनिष्ट आन्दोलनका आग्राज नेता तथा नेकपा (बहुमत)का केन्द्रीय सल्हाकार समितिका अध्यक्ष असारे काकाले पानसमा बत्ती बालेर महाधिबेशनको उद्घाटन गरेका छन्।
पार्टीका महासचिव धर्मेन्द्र बास्तोलाले अध्यक्षता गरेको उद्घाटन सत्रमा स्वागत मन्तव्य महाधिवेशन आयोजक समिति सदस्य गुणराज लोहनीले राखेका थिए भने संचालन महाधिवेशन आयोजक समिति सदस्य उदय चलाउनेले गरेका थिए। महाधिवेशनमा देशभरबाट तथा बिदेशमा रहेका प्रवास व्यूरोबाट समेत प्रतिनिधीहरु सहभागी भएका छन्।
उद्घाटन सत्रमा असारे काका, सल्हाकार समितिका सचिव चित्र बहादुर आले, जनयुद्धमा उच्च तहबाट सहादत प्राप्त गर्ने शहीद सुरेश वाग्लेका पुत्र दिपक वाग्ले, एकीकृत जनक्रान्तिका शहिद कुमार पौडेलकि दिदी लक्ष्मी पौडेललगायतका अतिथिहरुले शुभकामना मन्तव्य राखेका थिए।
यस्तै कार्यक्रममा सामाना सास्कृतिक परिवारका कलाकारहरुले नृत प्रस्तुत गरेका थिए। उद्घाटन कार्यक्रमको नेपाल न्युज बैंक एजेन्सी मार्फत नेपालका ९० भन्दा बढी मिडियाले प्रत्यक्ष प्रसारण गरेका थिए। आज उद्घाटन भएको ९औं महाधिवेशनको भोलिदेखि बन्द शत्र सुरु हुँदै छ। महाधिवेशन माघ १० गतेसम्म चल्ने बताइएको छ।



१दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
२प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
३एसियाली खेलकुद छनोटका लागि दिपेन्द्रको कप्तानीमा टी–२० नेपाली क्रिकेट टोली घोषणा
४फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
५आउनुहोस्, कायपक्कायाको बाटो पछ्याऔँ, टिकेपी–एमएल(TKP-ML)
प्रतिक्रिया