News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ जनमेल संवाददाता
जनमेल संवाददाता
[email protected]

जनमेल प्रा.लि.द्वारा संचालित जनमेल डटकम आवाज विहिन जनताका सूचना, समाचार र विचारलाई आदानप्रदान गर्ने नेपालको जनपक्षीय अनलाइन मिडिया हो।

    सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,

    पोखरा, असार २९ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) कास्की जिल्लाको दोस्रो जिल्ला भेला सम्पन्न भएको...

    नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन

    बाँके, असार २९ । नेकपा (बहुमत) बाँके जिल्लाको दोस्रो जिल्ला भेला भव्य रूपमा सम्पन्न भएको छ।...

    नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन

    बर्दिया । नेकपा (बहुमत) बर्दिया जिल्लाको दोस्रो जिल्ला भेला भव्य रूपमा सम्पन्न भएको छ। उक्त...

    भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन

    महाराष्ट्र (भारत), असार २६ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) भारत उपब्युरो अन्तर्गत जिल्ला नं. ३,...

    विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य

    काठमाडौं/एजेन्सी। भारतीय कम्युनिस्ट पार्टी (माओवादी) अन्तर्गतको उत्तर समन्वय समितिले पार्टीभित्र देखिएको वैचारिक विवादबारे वक्तव्य जारी...

    सीपीसीको १०५औँ स्थापना दिवसमा सी जिनपिङको सन्देश : चुनौती चिर्दै नयाँ यात्रामा अघि बढ्न आह्वान

    बेइजिङ, असार १७ । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) ले आफ्नो स्थापना दिवसको १०५औँ वर्ष पूरा...

    नेकपा (बहुमत) दाङको दोस्रो जिल्ला भेला सम्पन्न, सजकको नेतृत्वमा जिल्ला समिति चयन

    दाङ, असार १३ । नेकपा (बहुमत) दाङ जिल्लाको दोस्रो जिल्ला भेला शनिबार सम्पन्न भएको छ...

    होल्डिङ सेन्टर खाली गराउने सरकारी निर्णय फिर्ता लिन चार कम्युनिस्ट पार्टीको माग, आन्दोलनका कार्यक्रम घोषणा

    काठमाडौं, असार १० । चार कम्युनिस्ट पार्टीहरू सम्मिलित केन्द्रीय संयुक्त संघर्ष समितिले सुकुम्बासीहरूलाई उचित व्यवस्थापन...

    रेबिजविरुद्धको खोपको चरम अभावप्रति जनस्वास्थ्यकर्मी संगठनको गम्भीर चिन्ता

    काठमाडौं, असार १० । अखिल नेपाल जनस्वास्थ्यकर्मी संगठन केन्द्रीय समितिले देशभर रेबिजविरुद्धको खोपको चरम अभाव...

    राष्ट्रिय स्वाधीनता र सुकुम्बासी समस्या समाधानका लागि दीर्घकालीन नीति आवश्यक : केन्द्रीय संघर्ष समिति

    काठमाडौं, असार ५ । चार दलीय केन्द्रीय संघर्ष समितिले ‘राष्ट्रिय स्वाधीनता र सुकुम्बासी समस्या’ विषयक...