News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ जनमेल संवाददाता
जनमेल संवाददाता
[email protected]

जनमेल प्रा.लि.द्वारा संचालित जनमेल डटकम आवाज विहिन जनताका सूचना, समाचार र विचारलाई आदानप्रदान गर्ने नेपालको जनपक्षीय अनलाइन मिडिया हो।

    ईश्वर पोखरेलको ‘आमा, सपना र ताराहरु’ लोकार्पण

    काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलकृत संस्मरण संग्रह ‘आमा, सपना र ताराहरु’ लोकार्पण...

    बिहान उठ्ने बित्तिकै फोन चलाउनुहुन्छ ? यी हुनेछन् समस्या

    काठमाडौं। आजकल स्मार्टफोन हाम्रो जीवनको अटूट हिस्सा बनिसकेको छ । स्मार्टफोन हाम्रो जिन्दगीमा यसरी हावी...

    सिड्नीमा नेपाली महिलाको शंकास्पद मृत्यु

    काठमाडौं । अष्ट्रेलियाको सिड्नीमा एक जना नेपाली महिलाको शंकास्पद मृत्यु भएको छ । नेपाली नागरिक...

    जय ट्रफीमा पुलिसविरूद्ध मयन यादवको अर्धशतक

    काठमाडौं । जय ट्रफी मेन्स एलिट कप २०८१ अन्तर्गत बुधबार तेस्रो खेलमा नेपाल पुलिस र...

    जाडोले सप्तरीको जनजीवन प्रभावित, आगो ताप्न दाउरा उपलब्ध गराइयो

    सप्तरी । सप्तरीमा मंगलबार साँझबाट एक्कासी जाडो बढेपछि जनजीवन प्रभावित भएको छ । अत्यधिक जाडोसँगै...

    उजुरीहरूको प्राथमिकीकरण गर्दै राज्यव्यवस्था समिति

    काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले प्राप्त उजुरीहरूको प्राथमिकीकरण सुरु गरेको...

    स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पक्राउ परेका २ जना धरौटीमा रिहा

    काठमाडौं । कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पक्राउ परेका दुई जना धरौटीमा रिहा भएका छन्...

    निजी अस्पताललाई मन्त्रालयको परिपत्र : नवीकरण नगरी चलाए कारबाही

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी, सहकारी, गैरसरकारी तथा सामुदायिक अस्पताल तथा स्वास्थ्य संस्थालाई...

    मोरङमा हात्तीले ३ घर भत्कायो

    विराटनगर । जंगली हात्तीले मोरङको सुन्दरहरैंचा नगरपालिका-१० बागझोडामा तीनवटा घर भत्काएको छ । बुधबार बिहान...

    सहकारी ठगी प्रकरणमा फरार रहेकी लेखा समिति सभापतिकी श्रीमती अदालतमा हाजिर

    काठमाडौं । सहकारी ठगी प्रकरणमा संलग्न रही फरार भएकी प्रतिनिधि सभाको लेखा समिति सभापति ऋषिकेश...