
१जनसंविधानका लागि नेकपा (बहुमत) को सिस्ने–सुस्ता अभियान तीव्र, रूकुम पश्चिममा प्रचारप्रसार जारी
२पार्टीभित्रको एकताप्रति द्वन्द्वात्मक दृष्टिकोण : माओत्सेतुङ
३काभ्रेमा जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु, दुई दर्जन युवा नेकपा (बहुमत) मा प्रवेश
४“निर्वाचन होइन, स्वाधीन संयुक्त सरकार नै निकास हो” – नेकपा(बहुमत)का नेता गौरी मण्डल
५पंजाब–हरियाणा–राजस्थानमा प्रगतिशील नेपाली जन समाजको राज्य भेला सम्पन्न
६तोसाखाना–२ मुद्दामा थप सजायपछि इमरान खानद्वारा देशव्यापी प्रदर्शनको आह्वान
७नेकपा (बहुमत)द्धारा हेमन्त प्रकाश वली ‘सुदर्शन’का बुवाको निधनमा दुःख व्यक्त
८कम्युनिस्ट युवा संगठन नेपाल कैलालीको भेला सम्पन्न, अध्यक्षमा निशान्त विक
९कम्युनिस्ट युवा संगठन नेपाल दार्चुलाद्वारा शैल्यशिखर नगरपालिकामा ७ बुँदे मागसहित ज्ञापनपत्र
१०दृष्टिकोणविहीन राजनीति बन्द गरौँ
११कम्युनिस्ट युवा संगठन नेपाल डडेल्धुरा जिल्ला भेला सम्पन्न, अध्यक्षमा सहविर पन्त
१२शान्तिवाटिकाबाट नेकपा (बहुमत) ३ नं. ब्युरोद्धारा अभियानको शुरुवात
१जेनजी बिद्रोह र सुशासनको मृगतृष्णा
२आन्तरिक समीक्षा र दीर्घकालीन योजना सहित कम्युनिष्ट युवा संगठन नेपालको बैठक सम्पन्न
३नेकपा(बहुमत)२ नम्बर ब्युरोको बैठक सम्पन्न, फागुन २१ को चुनाव बहिष्कार गर्ने घोषणा
४नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी)द्वारा संस्कृत विश्वविद्यालयका उपकुलपति नेपालमाथि जनकारबाही
५नेकपा (बहुमत) कैलालीले शुरु गर्यो जनसंविधानका लागि जनसंघर्ष अभियान
६नेकपा(बहुमत) निकट युवा संगठनद्वारा राष्ट्रिय आवास कम्पनी प्रमुखमाथि कार्यकक्षमै कालोमोसो
७नेकपा (बहुमत) बाँकेद्वारा जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
८बहुमत निकट अखिल (क्रान्तिकारी) सुदूरपश्चिम प्रदेशको बैठक महत्वपूर्ण निर्णयसहित सम्पन्न
९ज्यूँदो शिशुलाई मृत घोषणा गर्ने भेरी अस्पतालको अमानवीय लापरवाही विरुद्ध नेकपा (बहुमत) बाँकेको कडा चेतावनी
१०बहुमत निकट अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको बैठक सम्पन्न : निशुल्क शिक्षाको लागि अभियान चलाउने
११कम्युनिस्ट युवा संगठन नेपाल दार्चुलाको दोस्रो जिल्ला भेला सम्पन्न, अध्यक्षमा शंकर बिष्ट
१२नेकपा(बहुमत) भारत उपब्युरोको बैठक सम्पन्न : संगठनात्मक कामलाई प्राथमिक्ता दिने
हाल विद्यालय शिक्षा विधेयकमाथि संसदमा छलफल चलिरहेको छ । अम्मरबहादुर थापा सभापति रहेको सं सदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र उपसमितिमा छलफल भइरहेको छ । ०२८ सालमा जारी भएको शिक्षा ऐनलाई प्रतिस्थापन गर्दै नयाँ शिक्षा ऐन आउनुपर्ने हो । ०७२ को संविधान जारी भएको मितिले ३ बर्षभित्र अर्थात ०७५ साल भदौ मसान्तभित्र ऐन ल्याउनुपर्ने संवैधानिक बाध्यता भएपनि १० बर्ष ढिलाइ हुँदासमेत ऐन कहिले आउँछ भन्ने टुङ्गो छैन । संसदीय समिति, उपसमिति लगायत विभिन्न छलफल, परामर्श र बैठकमा मात्रै झण्डै करोडको हाराहारीमा बैठक भत्तामा खर्च भइसकेको छ । त्यसबाहेक अन्य कामकारबाहीमा राज्यकोषबाट करोडौँ रुपैयाँ खर्च भइसकेको छ । शिक्षक र विद्यार्थीहरु आन्दोलित छन् । ऐन नबन्दा समग्र शिक्षा प्रणाली नै अस्तव्यस्त बनेको छ । राज्यको यो रबैयाले शिक्षाक्षेत्र तहसनहस हुने अवस्था बन्दै छ ।
संसदीय समिति र उपसमितिमा इसिडिको विषय, नीजि विद्यालय र विदेशी बोर्डबाट सम्बन्धन लिएका विद्यालयको विषयमा सहमति जुट्न सकेको छैन । प्रधानमन्त्री, शिक्षामन्त्री नै संविधानले व्यवस्था गरेको प्रावधानसँग बाँझिने गरि शिक्षा ऐन जारी गरी शिक्षालाई नीजिकरण र व्यापारीकरण गर्नेतर्फ कम्मर कसेर लागेका छन् । शिक्षक र विद्यार्थीका जायज मुद्दाहरुलाई लत्याउँदै उल्टै उनीहरुको हुर्मत लिने काम भएको छ । मन्त्री र सांसदहरु शैक्षिक माफियाहरुको प्रभावमा परेर अनेकअनेक बखेडा निकालिरहेका छन् । शिक्षक र विद्यार्थीसँग सहमति भएका मुद्दालाई लत्याएर उनीहरुलाई आक्रोशित र आन्दोलिन हुन बाध्य पारिएको छ ।
संविधानले माध्यमिक तहसम्म निःशुल्क र आधारभुत तहसम्म अनिवार्य र निःशुल्क शिक्षाको संवैधानिक व्यवस्था गरेको छ । यो प्रावधान अनुसार अघि बढ्ने हो भने नीजि विद्यालयको विषयमा विवाद गर्नुपर्ने आवश्यकता छैन । शिक्षकहरु एक महिना लामो आन्दोलन गरेका छन् । विद्यार्थीहरु पोसाकमै सडक प्रदर्शनमा उत्रिका छन् । राज्य मुठ्ठीभर स्वार्थ समूहको स्वार्थको प्रभावमा परेर शिक्षा ऐन बनाएर पास गर्न दाउ खोजिरहेको छ । शिक्षामा नीजिकरण, व्यापारीकरणको अन्त्य तथा विदेशी बोर्डबाट सम्बन्धन लिएका विद्यालय खारेजी र शिक्षामा राज्यको पर्याप्त र पूर्ण लगानीको सुनिश्चिततासहित शिक्षक, कर्मचारीका मागहरुलाई न्यायोचित सम्बोधन गर्दै निःशुल्क, समान, वैज्ञानिक, नवप्रवर्तन तथा रोजगार र उत्पादनसँग जोड्ने शिक्षाको सुनिश्चितता गर्ने जनपक्षीय शिक्षा ऐन यथासिघ्र जारी गर्न अनिवार्य भईसकेको छ । यसको लागि सबै सरोकारवालहरुले आ–आफ्नो ठाउँबाट पहल गरौँ ।

१जेनजी बिद्रोह र सुशासनको मृगतृष्णा
२आन्तरिक समीक्षा र दीर्घकालीन योजना सहित कम्युनिष्ट युवा संगठन नेपालको बैठक सम्पन्न
३नेकपा(बहुमत)२ नम्बर ब्युरोको बैठक सम्पन्न, फागुन २१ को चुनाव बहिष्कार गर्ने घोषणा
४नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी)द्वारा संस्कृत विश्वविद्यालयका उपकुलपति नेपालमाथि जनकारबाही
५नेकपा (बहुमत) कैलालीले शुरु गर्यो जनसंविधानका लागि जनसंघर्ष अभियान
प्रतिक्रिया