News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ जनमेल संवाददाता
जनमेल संवाददाता
[email protected]

जनमेल प्रा.लि.द्वारा संचालित जनमेल डटकम आवाज विहिन जनताका सूचना, समाचार र विचारलाई आदानप्रदान गर्ने नेपालको जनपक्षीय अनलाइन मिडिया हो।

    प्रचण्डको भनाइ : “चुनावको वातावरण अझै बनेको छैन”

    जनकपुर, कात्तिक ५ — नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तोकिएको समयमा निर्वाचन...

    नेपाल संवत् ११४६ को अवसरमा राजधानीमा नेवार समुदायको भव्य र्‍याली

    काठमाडौं, कात्तिक ५ । नेपाल संवत् ११४६ को नयाँ वर्ष बुधबारदेखि देशभर विभिन्न कार्यक्रमसहित मनाइँदैछ...

    प्रधानमन्त्री कार्की आज सात दलसँग निर्वाचनबारे छलफल गर्दै

    काठमाडौँ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आज प्रमुख राजनीतिक दलहरूसँग छलफल गर्ने भएकी छन्...

    विपिन जोशीको अन्तिम दाहसंस्कार आज महाकाली नदीमा गरिदैं

    कञ्चनपुर । दुई वर्षअघि गाजापट्टीस्थित हमासको कब्जामा मृत्यु भएका नेपाली नागरिक विपिन जोशीको आज महाकाली...

    निर्वाचन सुरक्षामा केन्द्रित केन्द्रीय सुरक्षा समितिको बैठक आज बस्दै

    काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा केन्द्रीय सुरक्षा समितिको बैठक आज बस्दै छ । आगामी...

    अन्तरिम सरकारले ११ राजदूत फिर्ता बोलायो, २० दिनभित्र स्वदेश फर्कन निर्देशन

    काठमाडौँ — अन्तरिम सरकारले राजनीतिक भागबन्डामा सिफारिस भएका ११ जना राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको...

    अख्तियारद्वारा मधेश प्रदेशका सांसद सहित १६ जनामाथि भ्रष्टाचार मुद्दा दर्ता

    काठमाडौं, असोज ३० । जनता समाजवादी पार्टी (जसपा) नेपालका मधेश प्रदेश सांसद सरोजकुमार सिंहसहित १६...

    ट्रम्पको दाबी, रुससँगको तेल व्यापार अन्त्य गर्न मोदी तयार

    वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले रुसबाट तेल खरिद बन्द गर्न सहमति जनाएको दाबी...

    मधेश प्रदेशको मुख्यमन्त्रीमा जितेन्द्र सोनल

    जनकपुर — पाँच दलको समर्थनमा लोसपाका जितेन्द्र सोनल मधेश प्रदेशका नयाँ मुख्यमन्त्री नियुक्त भएका छन्।...

    विश्वकप छनोटमा नेपाल शीर्षस्थानमा, ओमान ३८ रनले पराजित

    ३० असोज, काठमाडौं । नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटमा शानदार...