
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
६‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
७नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
८नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
९पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
काठमाडौं । इरानका केही आणविक क्षेत्रहरूमाथि अमेरिकाले गरेको आक्रमणपछि राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयलाई लिएर अमेरिकी राजनीतिमा गहिरो ध्रुवीकरण देखिएको छ । ट्रम्पको कदमको डेमोक्र्याट पार्टीले तीव्र आलोचना गरेको छ भने रिपब्लिकन सांसदहरूले ट्रम्पको कदमको समर्थन गरेका हुन् ।
अमेरिकी संसदका अल्पसङ्ख्यक नेता हाकिम जेफ्रीजले एक्समा लेख्दै भने, ‘इरानमाथिको आक्रमणले युद्धको जोखिम निकै बढाएको छ । राष्ट्रपति ट्रम्पले देशलाई आफ्नो नियतबारे झुक्क्याए, संसदबाट स्वीकृति नलिईकन सैन्य शक्ति प्रयोग गरे र अब सम्भावित विनाशकारी युद्धतर्फ देशलाई तान्ने जोखिम बढाएका छन् ।’
उनले थपे, ‘ट्रम्पले एकलौटी निर्णयबाट भएका सबै नकारात्मक परिणामहरूको पूर्ण जिम्मेवारी लिनुपर्छ ।’
त्यस्तै, डेमोक्र्याट सिनेटर बर्नी स्यान्डर्सले आक्रमणलाई ‘गम्भीर रूपमा असंवैधानिक’ भनेका छन् । ‘अमेरिकालाई युद्धमा लैजाने अधिकार केवल अमेरिकी संसदलाई मात्र छ । राष्ट्रपतिसँग त्यो अधिकार छैन,’ उनले प्रस्ट पारे ।
अर्कोतर्फ, रिपब्लिकन सिनेटर मिच म्याककोनेलले भने ट्रम्पको कदमको समर्थन गरेका छन् । उनले भने, ‘इरानलाई आणविक हतियार बनाउन नदिने ट्रम्पको निर्णायक कदम उचित र साहसिक हो । यो युद्धको उक्साहट होइन, तेहरानका युद्धप्रेमीहरूलाई दिइएको ठोस चेतावनी हो । अमेरिकाको दृढ नीतिलाई इरानले गलत नबुझोस् ।’
तर, डेमोक्र्याट सिनेटर मार्क वार्नरले भने ट्रम्पको कदमले अमेरिका अर्को ‘अनावश्यक र दीर्घकालीन युद्ध’मा तानिने खतरा बढाएको बताए । अमेरिका अनावश्यक द्वन्द्वमा नफसोस् भनेर वार्नरले ट्रम्पलाई संसदमा आएर आफ्नो उद्देश्य र योजना स्पष्ट गर्न आह्वान गरेका छन् ।
इरानले फोर्डो, नातान्ज र इस्फहानका आणविक स्थलहरूमा अमेरिकी आक्रमणको पुष्टि गरेको छ । यो हमलाको जवाफ दिने इरानको चेतावनी छ । यसैबीच अमेरिकाले इरानका आणविक ठेगानामा गरेको हवाई हमलाको बदलामा इरानले इजरेली शहरहरुमा मिसाइल हमला सुरु गरेका समाचारहरु आएका छन् ।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
प्रतिक्रिया