
३नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
४आत्मदाह गराउन बन्द गर
५नेकपा (बहुमत) भारत उपब्युरो अन्तर्गत पञ्जाब जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न
६सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,
७नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
८नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन
९भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
१०विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
११सीपीसीको १०५औँ स्थापना दिवसमा सी जिनपिङको सन्देश : चुनौती चिर्दै नयाँ यात्रामा अघि बढ्न आह्वान
१२नेकपा (बहुमत) दाङको दोस्रो जिल्ला भेला सम्पन्न, सजकको नेतृत्वमा जिल्ला समिति चयन
१नेकपा (बहुमत) दाङको दोस्रो जिल्ला भेला सम्पन्न, सजकको नेतृत्वमा जिल्ला समिति चयन
२राष्ट्रिय स्वाधीनता र सुकुम्बासी समस्या समाधानका लागि दीर्घकालीन नीति आवश्यक : केन्द्रीय संघर्ष समिति
३भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
४होल्डिङ सेन्टर खाली गराउने सरकारी निर्णय फिर्ता लिन चार कम्युनिस्ट पार्टीको माग, आन्दोलनका कार्यक्रम घोषणा
५नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
६अमेरिका—इरान युद्ध : कसको जीत, कसको हार
७सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,
८विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
९नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन
१०रेबिजविरुद्धको खोपको चरम अभावप्रति जनस्वास्थ्यकर्मी संगठनको गम्भीर चिन्ता
११नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१२सीपीसीको १०५औँ स्थापना दिवसमा सी जिनपिङको सन्देश : चुनौती चिर्दै नयाँ यात्रामा अघि बढ्न आह्वान
काठमाडाैं । इरानका अन्तिम राजाका जेठा छोरा रेजा पह्लवी दशकौँदेखि निर्वासनमा छन् । आज उनी इरानको सत्तामा कुनै कमजोरी देखिए त्यसको फाइदा उठाउने ताकमा छन् । प्रायः उनी किनारामा रहे । सन् १९७९ मा कट्टर धार्मिक नेताहरूले इरानको सत्ता कब्जा गरेपछि अर्थात् इरानमा इस्लामिक गणतन्त्र स्थापना भएपछि त्यसविरुद्ध संगठित प्रतिरोध गर्न नसकेको र भरपर्दो पनि बन्न नसकेको भन्दै उनको आलोचना हुने गरेको थियो ।
तर, यतिबेला इजरायलले इरानमा बम हानेर युद्धको सुरुवात गरेपछि पह्लवीले अब भने आफ्नो समय आएको महसुस गरेका छन् । तर इरानी मिसाइलहरुले प्रतिरोध स्वरुप प्रतिहमला गर्न थालेपछि इजरेलीहरु चकित परेका छन् । इजरेली शासकहरु बंकरमा लुकेका छन् भने इजरेली जनताहरु इरानसित माफी मागिरहेका छन् ।
यहि समयमा पूर्वयुवराज पल्लवीले भने यत्तिका वर्षपछि पहिलोपटक परिवर्तनको अवसर देखिएको बताएका छन् ।
इजरायली आक्रमण सुरु हुनेबित्तिकै पल्लवीले इरानीहरूलाई सत्ताविरुद्ध विद्रोहको आह्वान गरे तर, अहिलेसम्म उनको आह्वानलाई कसैले सुनेको देखिँदैन ।
बरु इरानीहरूमा आफ्नो शासकप्रति रहेको वितृष्णा अस्तित्वको संकटले छोपिदिएको छ, उनीहरू इजरायलप्रति क्रुद्ध बनेका छन् । अर्कोतिर इरानमा संकट छ भनेर पश्चिमाहरुले फैलाएको हल्ला हो भन्ने विश्लेशकहरु पनि छन् । आजको इरानी इस्लामिक गणतन्त्र व्यापारी र सैन्य हिसावले रुस र चीन निकट छ भने हिजोका इरानी राजाहरु पश्चिमा कठपुतली थिए । आज सत्तामा जान चाहेका पूर्वयुवराज पल्लवी पनि पश्चिमा एजेन्ट नै हुन् ।
‘तपाईं सत्ता पक्षधर वा विरोधी जे भए पनि यतिबेला इरानमा इजरायल विरोधी भावना बलियो भएको छ,’ जोन्स हप्किन्स स्कुल अफ एड्भान्स्ड इन्टरनेसनल स्टडिजका प्राध्यपाक भाली नासिर भन्छन्, ‘थुप्रै नागरिक इस्लामिक शासन ढलोस् भन्ने चाहन्छन् तर इजरेली आक्रमणबाट उनीहरू खुसी छैनन् । आफ्नो जीवन नष्ट भएको हेर्न उनीहरू चाहँदैनन् । त्यसैले सत्ताविरुद्ध विद्रोहमा यतिबेला उनीहरूलाई चासो छैन । त्यो उनीहरूको मुद्दा होइन ।’
पह्लवीले सन् १९७८ मा १७ वर्षको उमेरमा इरान छाडेका थिए । अमेरिकामा पढ्न हिँडेका उनी त्यसयता इरान फर्केका छैनन् । अहिले इस्लामिक शासन ढलेमा देशको संक्रमणकालीन नेताका रूपमा उनले आफूलाई पेस गरेका छन् ।
तर, इरान मामिलाका जानकारहरू उनीप्रति सन्देह गर्छन् ।विश्लेषकहरूका अनुसार इरानमा उनका केही समर्थक छन् तर, तिनको संख्या ज्यादा नभएको उनीहरूको भनाइ छ । इरानी सत्ताविरुद्धका यसअघिका सडक आन्दोलन र सशस्त्र संघर्षहरू बहुसंख्यकको समर्थन पाउन सकेका छैनन् ।
‘अमेरिकी सेना नओराली क्रान्ति गर्न वा सत्ता पल्टाउन तपाईंसँग चमत्कारी व्यक्तित्व, संगठन र इरानभित्र तपाईंका लागि लड्ने मान्छे चाहिन्छ,’ लेखक मोहसिन मिलानी भन्छन्, ‘त्यो मैले देखेको छैन ।’
२०२३ मा इजरायल गएर पह्लवीले बेन्यामिन नेतन्याहुलाई भेटेका थिए । त्यसैले उनलाई देशद्रोहीका रूपमा हेरिने खतरा पनि रहेको विश्लेषकहरूको भनाइ छ ।
पह्लवी भने आफू नभई खामेनी चाहिँ देशद्रोही भएको आरोप लगाउँछन् । तर यतिबेला इजरेली आक्रमण विरुद्ध डटेर मिसाइल युद्ध लड्न सक्ने खामेनी देशद्रोही होइन बरु देशभक्त भएको विष्लेशण भइरहेको छ ।
अमेरिका र इजरायलको आक्रमणले इरान पराजित भयो र उनीहरूले पह्लवीलाई सत्तामा बसाउन चाहे भने पनि उनका लागि सहज नरहेको अमेरिकामा बस्ने इरानी प्राज्ञ मेहरजाद बोरोजर्दी बताउँछन् । ‘थुप्रैले उनलाई इजरायल र अमेरिकाको कठपुतली ठान्ने छन्,’ उनी भन्छन् । एजेन्सीको सहयोगमा ।


१नेकपा (बहुमत) दाङको दोस्रो जिल्ला भेला सम्पन्न, सजकको नेतृत्वमा जिल्ला समिति चयन
२राष्ट्रिय स्वाधीनता र सुकुम्बासी समस्या समाधानका लागि दीर्घकालीन नीति आवश्यक : केन्द्रीय संघर्ष समिति
३भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
४होल्डिङ सेन्टर खाली गराउने सरकारी निर्णय फिर्ता लिन चार कम्युनिस्ट पार्टीको माग, आन्दोलनका कार्यक्रम घोषणा
५नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
प्रतिक्रिया