
१भेनेजुएलामाथि अमेरिकी आक्रमण र विश्वको आवश्यकता
२महाराष्ट्र, गोवा र गुजरातमा प्रगतिशील नेपाली जनसमाज समितिको संयुक्त भेला तथा प्रशिक्षण सम्पन्न
३जनसंविधानका लागि जनसंघर्ष अन्तर्गत सुस्ता–सिस्ने अभियानको आवश्यकता र महत्व
४जनसंविधानका लागि जनसंघर्ष अभियान अन्तर्गत कपिलवस्तुमा नेकपा (बहुमत) को कोणसभा
५यथास्थितिको निर्वाचन विरुद्ध केन्द्रीय संयुक्त संघर्ष समितिद्धारा देशव्यापी आन्दोलनको घोषणा, पुस २९ गते उपत्यका बन्द
६जनसंविधान र स्वाधीन संयुक्त जनसरकार बिना फागुन २१ को चुनाव अस्वीकार्य : केन्द्रीय संयुक्त संघर्ष समिति
७दाङको बालबिकाश माविमा अखिल (क्रान्तिकारी) को विद्यार्थी संगठन विस्तार
८कम्युनिस्ट युवा संगठन नेपाल बाँकेको भेला सम्पन्न, अध्यक्षमा आकाश विक
९साम्राज्यवादी गुण्डागर्दी पराजित हुनेछ , प्रतिरोध गर्ने जनताले जित्नेछन् : TKP-ML केन्द्रीय समिति
१०कम्युनिस्ट युवा संगठन नेपाल बर्दियाको भेला सम्पन्न, अध्यक्षमा जगदिश वली
११नेपाली कांग्रेसको विशेष महाधिवेशन अनिवार्य र वैधानिक : महामन्त्रीद्धय गगन/विश्व
१२जुनिचाँदे गाउँपालिकाका उपाध्यक्षमाथि कुटपिट, मदिरा सेवन र जातीय विभेदको गम्भीर आरोप
१जनसंविधान र स्वाधीन संयुक्त जनसरकार बिना फागुन २१ को चुनाव अस्वीकार्य : केन्द्रीय संयुक्त संघर्ष समिति
२२५ डिसेम्बरमा सहादत प्राप्त भाकपा(माओवादी)का नेता गणेश विकीले २०२२ मा आमालाई लेखेको पत्र
३दाङमा नेकपा (बहुमत) का केन्द्रीय सदस्य सजक पक्राउ, पार्टीद्वारा कडा आपत्ति
४कम्युनिस्ट युवा संगठन नेपाल बर्दियाको भेला सम्पन्न, अध्यक्षमा जगदिश वली
५भेनेजुएलामाथि अमेरिकी आक्रमण र विश्वको आवश्यकता
६महाराष्ट्र, गोवा र गुजरातमा प्रगतिशील नेपाली जनसमाज समितिको संयुक्त भेला तथा प्रशिक्षण सम्पन्न
७यथास्थितिको निर्वाचन विरुद्ध केन्द्रीय संयुक्त संघर्ष समितिद्धारा देशव्यापी आन्दोलनको घोषणा, पुस २९ गते उपत्यका बन्द
८कम्युनिस्ट युवा संगठन नेपाल बाँकेको भेला सम्पन्न, अध्यक्षमा आकाश विक
९६ वटा कम्युनिस्ट पार्टीद्धारा फागुन २१ को चुनाव बहिष्कार गर्ने घोषणा
१०साम्राज्यवादी गुण्डागर्दी पराजित हुनेछ , प्रतिरोध गर्ने जनताले जित्नेछन् : TKP-ML केन्द्रीय समिति
११मकवानपुरको चिसापानी बजारमा नेकपा (बहुमत) को अभियान सभा सम्पन्न
१२ट्रम्पलाई नोवेल शान्ति पुरस्कार होइन ‘हिट्लर–मुसोलिनी पुरस्कार’ दिनुपर्छ : बास्तोला
काठमाडौँ । इजरायल अहिले गाजामा हमाससँग र इरानसँग सक्रिय युद्धमा छ भने हिजबुल्लाहसहित अन्य समूहविरुद्धको लडाई लामो समयदेखि नै जारी रहेको छ । चारैतिरबाट युद्धले घेरिएको इजरायलको आर्थिक संकट बढ्ने देखिएको छ ।
इरान र इजरायलबीचको जारी द्वन्द्व केवल सैन्य मात्र होइन, यो अब आर्थिक संकटमा पनि परिणत हुँदैछ । पूर्व इजरायली रक्षा सल्लाहकार ब्रिगेडियर जनरल रीम अमिनाकका अनुसार इजरायलले युद्ध लड्न हरेक दिन ७२५ मिलियन डलर खर्च गरिरहेको छ ।
यसमा मिसाइल, जेट इन्धन, बम विष्फोट र सेना तैनाथी जस्ता प्रत्यक्ष खर्चहरू मात्र समावेश छन् । यदि सार्वजनिक पूर्वाधारमा क्षति र उत्पादकत्वमा गिरावट पनि जोडियो भने वास्तविक खर्च यो भन्दा धेरै बढी हुनसक्छ ।
इजरायली अर्थ मन्त्रालयले २०२५ मा जीडीपी वृद्धि दरको अनुमान ४.३ प्रतिशतबाट घटाएर ३.६ प्रतिशत गरेको छ । साथै, २०२५ मा पहिले तोकिएको बजेट घाटा सीमा ४.९ प्रतिशतबाट बढ्न सक्ने बताइएको छ । जुन १३ मा इरानमाथि आक्रमण भएपछि इजरायलको खर्च पहिलो दुई दिनमा १.४५ अर्ब डलर पुगेको थियो । यसमध्ये ५९३ मिलियन डलर बम विष्फोट र जेट इन्धनमा र बाँकी रक्षा सञ्चालनमा खर्च भएको रिपोर्टमा उल्लेख छ ।
इजरायली अर्थ मन्त्रालयले २०२५ को लागि तोकेको बजेट घाटा सीमा जीडीपीको ४.९ प्रतिहत अर्थात् लगभग २७.६ अर्ब डलर थियो। तर यो अनुमान इरानसँगको नयाँ युद्ध सुरु हुनुभन्दा पहिलेको थियो । अब इजरायलको बजेट घाटा अझ बढ्न सक्छ ।
यसैबीच, गाजा युद्धमा इजरायलको रक्षा बजेट पहिले नै धेरै खर्च भइसकेको छ । यस कारणले अर्थ मन्त्रालयले २०२५ मा जीडीपी वृद्धि दरको अनुमान ४.३ प्रतिशतबाट घटाएर ३.६ प्रतिशत गरेको छ ।
इजरायलको रक्षा बजेट २०२३ मा १५ अर्ब डलरबाट बढेर २०२५ मा ३१ अर्ब डलर पुगेको छ, जुन जीडीपीको लगभग ७ प्रतिशत हो (युक्रेन पछि विश्वमा सबैभन्दा बढी) । यसका कारण स्वास्थ्य र शिक्षा जस्ता महत्त्वपूर्ण क्षेत्रहरू पछि पर्न सक्छन् ।
यस युद्धमा अहिलेसम्म इरानले ४०० भन्दा बढी क्षेप्यास्त्र प्रहार गरिसकेको छ भने इजरायलले १२० लन्चरहरू नष्ट गरेको दाबी गरेको छ । इजरायलको क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली पनि अब थाक्दै गएको छ । इजरेलले अमेरिकाबाट नयाँ रक्षा प्रणालीहरूको अपेक्षा गरेको छ । यसका साथै इजरायलले अमेरिकाबाट प्राप्त कोष बढाउन पनि माग गर्न सक्छ ।
फायर पावर वेबसाइटका अनुसार अमेरिकाले इजरायललाई आइरन डोम र एयरो डिफेन्स सिस्टमको सहयोग गर्दछ जुन सयौं मिलियन डलरमा छ । सैन्य सहायताको रूपमा अमेरिकाले प्रत्येक वर्ष इजरायललाई लगभग ३५० मिलियन डलर छुट्टै दिन्छ । यो सहायतालाई ‘इजरायल कोष’ भनिन्छ ।
यस युद्धको विश्वव्यापी प्रभाव पनि देखिन थालेको छ । कच्चा तेलको मूल्य ५ प्रतिशतले बढेको छ र ब्रेन्ट क्रुड प्रति ब्यारेल ७४.६० डलर पुगेको छ । गाजाका मुस्लिमहरुको रगतको खोलो बगाएको इजरेल आफैले इरानमाथि हमला सुरु गरेपछिको इरानी मिसाइल थेग्न मुस्किल परिरहेको छ । इरानी हमलाबाट सयौं भवनहरु ध्वस्त भएका छन् र इजरेलीहरु इरानसित माफी मागिरहेका छन् ।

१जनसंविधान र स्वाधीन संयुक्त जनसरकार बिना फागुन २१ को चुनाव अस्वीकार्य : केन्द्रीय संयुक्त संघर्ष समिति
२२५ डिसेम्बरमा सहादत प्राप्त भाकपा(माओवादी)का नेता गणेश विकीले २०२२ मा आमालाई लेखेको पत्र
३दाङमा नेकपा (बहुमत) का केन्द्रीय सदस्य सजक पक्राउ, पार्टीद्वारा कडा आपत्ति
४कम्युनिस्ट युवा संगठन नेपाल बर्दियाको भेला सम्पन्न, अध्यक्षमा जगदिश वली
५भेनेजुएलामाथि अमेरिकी आक्रमण र विश्वको आवश्यकता
प्रतिक्रिया