
१नेकपा (बहुमत) कञ्चनपुरद्धारा भिमदत्त पन्तको शालिकमा माला लगाएर जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
२लडाई जारी रहँदा कम्बोडियाले थाइल्यान्डसँगको सीमा नाका बन्द गरेको घोषणा
३नेकपा (बहुमत) बर्दियाद्वारा जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
४कम्युनिस्ट युवा संगठन नेपालको संघर्ष पश्चात अख्तियारद्धारा आरोप पत्र दायर , उपाध्यक्ष नाथ को पद गुम्यो
५नेकपा(बहुमत)चितवनको आयोजनामा “जनसंविधान र स्वाधीन संयुक्त सरकारको आवश्यकता”बारे अन्तरक्रिया सम्पन्न
६नेकपा (बहुमत) रौतहटको बैठक सम्पन्न, पार्टी अभियानलाई तीव्र पार्ने निर्णय
७नेकपा (बहुमत) १ नं. ब्युरोले कटारीबाट “जनसंविधानका लागि जनसंघर्ष अभियान” शुरु गर्यो
८दाङमा नेकपा (बहुमत)को राजनैतिक प्रशिक्षण सम्पन्न, चुनाव बहिष्कार गर्ने घोषणा
९जनसंविधानका लागि जनसंघर्ष अभियानअन्तर्गत रूपन्देहीमा नेकपा (बहुमत)५ नं. ब्यूरोको राजनीतिक प्रशिक्षण
१०अछामका ११ वर्षीय बालक किड्नी निकालिएको अवस्थामा फेला, प्रगतिशील नेपाली जनसमाज समितिद्धारा छानविनको माग
११नेकपा(बहुमत) भारत उपब्युरोको बैठक सम्पन्न : संगठनात्मक कामलाई प्राथमिक्ता दिने
१२नेकपा (बहुमत) बाँकेद्वारा जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
१हामी दीर्घकालीन जनयुद्धको बाटो जारी राख्नेछौँ : भाकपा(माओवादी)
२जेनजी बिद्रोह र सुशासनको मृगतृष्णा
३आन्तरिक समीक्षा र दीर्घकालीन योजना सहित कम्युनिष्ट युवा संगठन नेपालको बैठक सम्पन्न
४नेकपा (बहुमत)ले भोली पत्रकार सम्मेलन गर्दै
५नेकपा (बहुमत) ५ नं. ब्युरोको अन्तरक्रिया कार्यक्रम सम्पन्न
६संसदीय व्यवस्थाबाट क्रान्ति सम्भव छैन
७नेकपा(बहुमत)२ नम्बर ब्युरोको बैठक सम्पन्न, फागुन २१ को चुनाव बहिष्कार गर्ने घोषणा
८नेकपा(बहुमत) निकट युवा संगठनद्वारा राष्ट्रिय आवास कम्पनी प्रमुखमाथि कार्यकक्षमै कालोमोसो
९नेकपा(बहुमत) काठमाण्डौको बैठक सम्पन्न
१०नेकपा (बहुमत) बाँकेद्वारा जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
११बहुमत निकट अखिल (क्रान्तिकारी) सुदूरपश्चिम प्रदेशको बैठक महत्वपूर्ण निर्णयसहित सम्पन्न
१२शान्ति सम्झौता असफल भएको दाबी गर्दै दाङमा नेकपा (बहुमत) र क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा कोणसभा सम्पन्न
काठमाडौँ । बहुचर्चित रौतहट बमकाण्डका मुख्य आरोपी नेपाली कांग्रेसका नेता तथा पूर्व सांसद मोहम्मद अफताब आलमलाई सफाई दिने उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जका न्यायाधीश खुसीप्रसाद थारुमाथि नेकपा बहुमतले जनकारवाही गरेको छ।
अदालतको चेम्बरभित्रै पुगेर नेकपा (बहुमत)का योद्धाहरूले न्यायाधीश थारुलाई कालो मोसो दलेर विरोध प्रदर्शन गरेका थिए। नेकपा बहुमतका स्थानीय नेता तथा कार्यकर्ताहरूले यो कदमलाई “जनताको न्यायका लागि जनकारवाही” भन्दै त्यसको जिम्मेवारी लिएका छन्।
२०७० सालको संविधानसभा निर्वाचनमा उम्मेदवार बनेका आलममाथि २०६४ साल चैत २७ गते रौतहटको राजपुरमा भएको विस्फोटमा संलग्न भएको आरोप छ। आरोपअनुसार आलमले बम बनाउने कार्यमा संलग्न कार्यकर्ताहरूलाई आफ्नै निर्देशनमा प्रयोग गराएका थिए। विष्फोटपछि घाइते भएका दर्जनभन्दा बढीलाई उपचारको साटो राजा इँट्टाभट्टामा जिउँदै हालेर जलाइएको आरोप थियो।
यस घटनामा संलग्न रहेको र प्रमाण नष्ट गर्ने प्रयास गरेको अभियोगमा आलमसहित अन्यलाई पक्राउ गरिएको थियो। केही पीडितका शवहरू भेटिएको र केही बेपत्ता भएको विवरणहरू पनि सार्वजनिक भएका थिए। वर्षौँ लामो अनुसन्धान र मुद्दा प्रक्रिया पछि रौतहट जिल्ला अदालतले अफताब आलमलाई दोषी ठहर गर्दै कैद सजाय सुनाएको थियो। सो फैसलाको आधारमा आलम पछिल्ला केही वर्षदेखि कारागारमा रहेका थिए।
तर, २०७८ साल जेठ १४ गते, उच्च अदालत जनकपुर अन्तर्गत वीरगञ्जस्थित अस्थायी इजलासले जिल्ला अदालतको निर्णय उल्ट्याउँदै अफताब आलमलाई सफाइ दिने फैसला सुनायो। न्यायाधीश द्वय खुसीप्रसाद थारु र अर्जुन महर्जनले संयुक्त इजलासमा उक्त निर्णय सुनाएका थिए।
उक्त फैसलापछि देशैभर आलोचनाको लहर फैलिएको छ। सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्ममा न्यायपालिकाको निष्पक्षता, अनुसन्धानको स्तर र राजनीतिक प्रभावबारे प्रश्न उठेका छन्। पीडित परिवार, मानवअधिकारकर्मी, नागरिक समाज र केही कानुन व्यवसायीले फैसलालाई “न्यायको अपमान” र “राजनीतिक दबाबमा आधारित निर्णय”को संज्ञा दिएका छन्।
यस्तो खालको न्यायिक निर्णयप्रति असन्तुष्टि जनाउँदै नेकपा बहुमतका कार्यकर्ताहरूले जेठ २९ गते वीरगञ्जस्थित अदालत परिसरमा प्रवेश गरेर न्यायाधीश खुसीप्रसाद थारुलाई कालो मोसो दलेर विरोध प्रदर्शन गरेका हुन्। पार्टीले “न्यायको नाममा न्याय मर्न नदिने भन्दै जनताको रगतको मूल्यको न्यायाधीशले जनभावना र प्रमाणको अवमूल्यन गरेकाले जनकारवाही अपरिहार्य भएको हो।
१हामी दीर्घकालीन जनयुद्धको बाटो जारी राख्नेछौँ : भाकपा(माओवादी)
२जेनजी बिद्रोह र सुशासनको मृगतृष्णा
३आन्तरिक समीक्षा र दीर्घकालीन योजना सहित कम्युनिष्ट युवा संगठन नेपालको बैठक सम्पन्न
४नेकपा (बहुमत)ले भोली पत्रकार सम्मेलन गर्दै
५नेकपा (बहुमत) ५ नं. ब्युरोको अन्तरक्रिया कार्यक्रम सम्पन्न
प्रतिक्रिया